कतार माथी नेपालको जित, बन्यो समूहविजेता

15.7K
shares
Nabil bank

काठमाडौं । कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपाललाई बलिङले जित दिएको छ ।

ब्याट्सम्यानहरुले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरे पनि बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाएका हुन् । नेपालको जितमा सन्दीप लामिछाने नायक बने ।

जितसँगै नेपाल समूह बिजेता विजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा समूह बीको उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x