कामना सेवा विकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता

12.9K
shares
Nabil bank

काठमाडौं । कामना सेवाविकास बैंक र डोइच एण्ड डोरिज रेस्टुरेन्टबीच सम्झौता भएको छ । सोमबारको दिनमर्चेन्ट सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण काठमाडौं, पुतलीसडक स्थित डोइच एण्ड डोरिज रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x