शर्मिलालाई ‘राजाले दिएको’ तिज गीत सार्वजनिक

6.3K
shares
Shine resunga department bank

काठमाडौं । गायिका शर्मिला फुयालको ‘राजाले दिएको’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

हिन्दु नेपाली नारीहरूको महान चाड हरितालिका तिजलाई लक्षित गरी गीत सार्वजनिक गरिएको हो ।

केशवराज भट्टको निर्देशनमा बनेको भिडियोमा स्मारिका ढकालको साथमा धादिङ थाक्रेकी स्नेहा रुपाखेतीले पहिलो डेब्यू नृत्य गरेकी छन् । भिडियोमा गायिका फुयालको समेत अभिनय रहेको छ ।

 

पछिल्लो समय गीतलाई दर्शकसामु भाइरल बनाउन भड्किलो तथा दोहोरो अर्थ लाग्ने शव्द चयन गर्ने क्रम बढिरहेका बेला मौलिक शब्दहरूलाई आधुनिक तरिकाले प्रस्तुत गरिएको छ ।

Sharestha treating