एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध पहिलो झट्का
वि.सं.२०८० भदौ १६ शनिवार
22.8K
shares
shares
काठमाडौं।एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध पहिलो झट्का बेहोरेको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको भारतले ४.६ ओभरमा पहिलो झट्का बेहोरेको हो । भारतका कप्तान रोहित शर्मा तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीको बलमा आउट भएका हुन्।
उनी २२ बलमा ११ रन बनाउँदा अफ्रिदीको बलमा बोल्ड भएका हुन् ।
वर्षाले बिथोलेको खेल शुरू भएलगत्तै भारतले विकेट गुमाएको हो ।
Subscribe
0 Comments
Oldest






























