अभिनेत्री निरुता सिंहको विवाह सम्पन्न

61.7K
shares
Nabil bank

काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । पछिल्लो समय भारतको मुम्बइमा बस्दै आएकी निरुता मुम्बईकै सञ्जीव गुलाटीसँग लगनगाँठो जोडेकी हुन् । निरुता आफैँले आफ्नो विवाहबारे जानकारी गराएकी हुन् ।

 

शनिबार आफ्नो अफिसियल फेसब्ुकमा स्टाटस लेख्दै लगनगाँठो जोडेको बताएकी छन् । उनले फेसबुकमा सञ्जीवसँगको तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘निरुता जी बिहे कहिले गर्ने ? भन्ने प्रश्नको आज जवाब दिन गइरहेको छु । तपाइँहरुको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री संजीभ गुलाटीसंग लगनगाँठो जोड़ेको छ । हजुरहरु सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु । चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया ।’

https://m.facebook.com/story.php?story_fbid=pfbid032fyJTkKdzBVFkTWLTXa8qcbtrPTu5WVUDhKgqUQF48qDpqyRsp81cfHWgHQZ4ndfl&id=100063707380088&mibextid=Nif5oz

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x