भारतले एसिया कपमा पाकिस्तानविरुद्ध तेस्रो विकेटको झड्का

24.6K
shares
Nabil bank

काठमाडौं ।भारतले एसिया कपमा पाकिस्तानविरुद्ध तेस्रो विकेट गुमाएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ९.५ ओभरमा ३ विकेट गुमाउँदै ४८ रन बनाएको छ ।

भारतका प्रमुख ब्याटर विराट कोहली सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको बलमा एज लाग्दै विराट बोल्ड आउट हुन पुगेका थिए । त्यसअघिको ओभरमा अफ्रिदीले कप्तान रोहित शर्मालाई सानदार बोल्ड आउट गरेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x