खड्ग जात्रामा वडाअध्यक्ष आशामान संगत बने ‘लाखे’

56.3K
shares
Nabil bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सम्पदा विभाग संयोजक तथा वडा ८ का का रूपमा प्रस्तुत भएका छन्

 

गाईजात्राका अवसरमा लगातार तीन दिनसम्म मनाईने गाईजात्रा, खड्ग जात्रा र रोपाइ जात्रामा अन्तरगत वडाअध्यक्ष संगत वडाअध्यक्ष आशामान संगत खड्क जात्रामा लाखेका रूपमा प्रस्तुत हुनु भएको हो ।

 

वडाअध्यक्ष संगतले, ‘मेरो यो लगाव हो । वडाअध्यक्षले झनै जात्रा पर्वको प्रमोट गर्नुपर्ने बताउनुभयो ।’

 

उहाँले, आफ्नो इच्छाले नै यस पटक लाखेका रूपमा प्रस्तुत भएको र धर्म संस्कृतिको संरक्षणार्थ आफुहरू सधैं नै तत्पर रहेको बताउनुभयो ।

 

उहाँले, अघिल्लो वर्षहरूमा पनि आफु लाखेका रूपमा प्रस्तुत भईसकेको बताउनुभयो । उक्त अबसरमा विभिन्न व्यक्तिहरू विभिन्न प्रस्तुत भएका थिए ।

 

विशेषगरि ग्वल क्षेत्रमा मनाइएको उक्त पर्वमा ९ थरिका कपडा, ९ थरिका गरगहनाहरू लगाउने गरिन्छ । नेवार समुदायमा विशेष रूपले गाईजात्रा पर्व मनाईने गरिन्छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x