एसिया कप फाइनल : श्रीलंकाले टस जितेर ब्याटिङ रोज्यो, कस्ले मार्ला बाजी

19.7K
shares
Nabil bank

काठमाडाैं । एसिया कप फाइनलमा श्रीलंकाले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ । कोलम्बोस्थित प्रेमदाशा रंगशालामा हुने डे नाइट म्याच केहीबेरपछि सुरु हुँदैछ ।

 

 

दुवै टीमले एक-एक परिवर्तन गरेका छन् । भारतले घाइते अक्षेर पटेलको स्थानमा वासिङ्टन सुन्दरलाई समावेश गरेको छ । उनी स्पिन बलिङ अलराउन्डर हुन् ।

 

श्रीलंकाले पनि चोटग्रस्त महेश थिकसानाको ठाउँमा दुसन हेमन्थलाई खेलाएको छ । टसपछि श्रीलंकन कप्तान दसुन सनाकाले दोस्रो इनिङमा स्पिनर बलरहरुलाई सहयोग मिल्न सक्ने अपेक्षा व्यक्त गरे । यो मैदानमा पहिलो ब्याटिङ गर्नेले धेरै खेल जितिरहेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x