विदेश पढ्न जानेबाट बाहिरियो १० अर्ब ७५ करोड
वि.सं.२०८० भदौ ३१ आइतवार
18.5K
shares
shares
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा विदेश पढ्न जाने विद्यार्थीले करिब ११ अर्ब लगेका छन् ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक तथा वित्तीय विवरण’अनुसार शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय सात अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।
Subscribe
0 Comments
Oldest
































