टी-२० क्रिकेट आज नेपालले हङकङसँग खेल्दै

नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स यूएईलाई ७ विकेटले पराजित गरेको थियो।

9.3K
shares
Nabil bank

काठमाडौँ । त्रिदेशीय टी-२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दैछ।

 

नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स यूएईलाई ७ विकेटले पराजित गरेको थियो।

 

 

 

टी–२०विश्वकप छनोटको तयारी स्वरूप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ सहभागी छन प्रतिस्पर्धा गरिरहेका छन्। मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।

 

नेपालले तेस्रो खेल कार्तिक ४ गते हङकङसँग नै खेल्नेछ। त्यसपछि नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ। यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

 

लिग चरणका सबै खेल मुलपानी हुनेछ। फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कार्तिक १० गते हुनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x