कुशल भुर्तेलले आक्रामक अर्धशतक प्रहार गरेर आउट

11K
shares
Nabil bank

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपालका ओपनर ब्याटस्म्यान कुशल भुर्तेलले आक्रामक अर्धशतक प्रहार गरेर आउट भएका छन् ।

 

 

भुर्तेलले २८ बलमा अर्धशतक पूरा गरेका हुन् । २७ औं बलमा अर्धशतक प्रहार गरेको कुशल २८औं बलमा आउट भए । उनी जाहुर खानको बलमा एबीडब्लु भएका हुन् ।

 

नेपालका अर्का ओपनर आरिफ शेख ७ र कुशल मल्ल १ रनमा आउट भएका छन् । नेपालले पहिलो विकेट ४३ र दोस्रो विकेट ६३ रनमा गुमाएको छ ।

 

अहिले दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले क्रिजमा छन् । नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ७७ रन बनाएर खेलिरहेको छ ।

 

यसअघि टीयु क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x