दाजु भाउजुलाइ जिग्री’को उपहार ‘भगवान कसम

Ghorahi cement

काठमाडौं । आफ्ना दाजुभाउजूको वैवाहिक वर्षगाँठमा हास्य टेलिसिरियल ‘सक्किगो नि’ का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ले ‘भगवान कसम’ बोलको गीत ल्याएका छन् ।

 

 

दाजु सीताराम कट्टेल ‘धुर्मुस’ र भाउजू कुञ्जना घिमिरे ‘सुन्तली’को १५ औं वैवाहिक वर्षगाँठको अवसरमा ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

 

धुर्मुस-सुन्तलीको अभिनय रहेको गीतमा कुमारलाई गायनमा अन्नु चौधरीले साथ दिएकी छिन् । गीतमा दिनेश थपलियाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

 

गीतको भिडियोलाई दीपक आचार्य ‘काकु’ले निर्देशन गरेका छन् ।

 

Nepali patro