नेपाल आयल निगमको विभिन्न पदमा जागिर खुल्यो

18.4K
shares
Nabil bank

काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । निगमले आठौँदेखि तहविहीनसम्म ३१ जनाका लागि दरखास्त माग गरेको हो ।

खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने निगमद्धारा जारी सूचनामा उल्लेख छ । इच्छुक योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र अनलाइन दरखास्त दिन सकिनेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x