नेपाली सेनामा जागीरको सुनौलो अवसर

Ghorahi cement

काठमाडौं । नेपाली सेनामा प्राविधि तर्फ ठूलो मात्रामा नयाँ कर्मचारी माग गरेको छ । शुक्रबार प्रकाशित सूचना अनुसार नर्सिङ तर्फ १८ जना, पण्डित ३२ जना,इन्जिनेरिङ तर्फ १२ जना, शैनिक विविधिमा ४२ जना गरि कुल १६४ जना नयाँ कर्मचारी माग भएकोे छ । 

Nepali patro