प्रणय दिवस अगावै चुम्माचाटी शुरु

यो वर्षको ‘भ्यालेन्टाइन डे’ आउन अझै ६ दिन बाँकी छ । पश्चिमा संस्कृतिअनुसार फेब्रुअरी १४ का दिन प्रणय दिवस मनाइन्छ ।

 

पछिल्लो समय विशेषगरी युवा पुस्तामा निकै लोकप्रिय बन्दै गएको यो दिवस विश्वका अधिकांश मुलुकमा मनाइन्छ ।

 

टीन एजरले प्रेम प्रस्ताव राख्ने भनिएको सो दिन विवाहित जोडीले प्रेम साटासाट गर्ने चलन छ । सोही क्रममा मुलुककै पहिलो मीस नेपाल रुवी राणाले श्रीमानसँग चुम्बन गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

 

चुम्बनको फोटोसँगै अंग्रेजीमा लेखिएको छ, ‘भ्यालेन्टाइन इन धमाका एड्भान्स । नो म्याटर हाउ पुअर मेन्टालिटी रियाक्टस बट वी आर इन लभ अल्वेज एण्ड अल्वेज ।’ जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro