प्रतीक थापालाई थुनामा पठाउने आदेश

1.3K
shares

काठमाडौं । नक्कली भुटानी शरणर्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले मंगलबार सो आदेश गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुँर्जी जारी भएपछि फरार रहेका थापालाई प्रहरीले गत शुक्रबार साँझ कपनबाट पक्राउ गरेको थियो ।

 

ओली सरकारमा बादन गृहमन्त्री हुँदा प्रतीकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको सदस्यका रूपमा काम गरेको प्रहरी प्रतिवेदनको निष्कर्ष छ ।

civil hospital
Hams Hospitals