सुनको मूल्य ह्वात्तै बढ्यो हेर्नुहोस् कति पुग्यो

1.4K
shares

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि छापावाल सुन प्रतितोल १६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

 

बिहीबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १८ सय ६५ रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals