डान्सबार,कल्ब र दोहोरीलाई ३५ दिने सुचना,कुन कुन परे हेर्नुहोस्

वि.सं.२०८१ असार २५ मंगलवार
900
shares
shares

काठमाडौँ महानगरपालिकाले ४४ डान्सबार, दोहोरी र क्लबको नाममा ३५ दिने सूचना जारी गरेको छ ।
काठमाडौं ।पटक पटक ताकेता गर्दा पनि कर बुझाउन नआएपछि महानगरपालिकाले मंगलाबर सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो ।
अन्यथा आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने सूचनामार्फत स्पष्ट गरिएको छ ।