पहिरोमा पुरिएका तीन जनाको उद्धार, एक जना मृत अवस्थामा फेला

12.4K
shares
Nabil bank

 

रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाको कारण असार २४ गते राती पहिरोमा परी घाईते भएका तीन जनाको उद्धार गरिएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन् ।

सोही ठाउँको सल्ली बिसैनी घर भई दल्ली गैरा गोठमा सुती रहेको अवस्थामा पहिरो गई उनीहरु गम्भिर घाईते भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथै आश्रित गुल्म रुकुम पूर्व, नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्वतर्फ पठाएको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x