२० किलोग्राम चरेस बरामद

11.7K
shares
Nabil bank

 

पर्सा । प्रहरीले पर्साबाट करिब २० किलोग्राम चरेस बरामद गरेको छ।पटेर्वा सुगौली गाउँपालिका-४ देउरियाबाट २० किलोग्राम अवैध लागुऔषध चरेस बरामद गरिएको हो।

 

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्तीले सोमबार राति बरामद गरेको प्रहरीले जनाएको छ।प्रहरीले सोही वडाको हनुमान मन्दिरको छेउमा बोराभित्र उक्त पदार्थ फेला पारेको जनाएको छ।यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x