आजको सुन चाँदीको मुल्य कती छ हेर्नुहोस्
वि.सं.२०८१ साउन १३ आइतवार
1.7K
shares
shares
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँ रहेको महासंघले जनाएको छ ।


























