माइतीघरमा कुलमानका समर्थक र प्रहरीबीच झडप
वि.सं.२०८१ साउन २६ शनिवार
23.7K
shares
shares
काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न पुगेका कुलमान घिसिङका समर्थक र प्रहरीबीच झडप भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको समर्थनमा माइतीघरमा प्रदर्शन गर्न पुगेका युवा र प्रहरीबीच झडप भएको हो।प्राधिकरणलाई डुबाउन पाइँदैन लगायतका नारा लगाउँदै युवाहरू बीच सडकमा बसेपछि प्रहरीले हटाउन खोजेको थियो।
Subscribe
0 Comments
Oldest































