चीनमा मात्र नभइ , विश्वमै लोकप्रिय बन्दै Aion: चीनमा दोस्रो र विश्वमा तेस्रो इभी ब्रान्डको उपाधि

1.2K
shares

 

काठमाडौं।विश्वका प्रमुख विद्युतीय सवारी साधन निर्माता मध्ये GAC Group चीनको उत्कृष्ट दोस्रो इभी ब्रान्ड र विश्वमा उत्कृष्ट तेस्रो इभी ब्रान्डको स्थानमा पर्न सफल भएको छ। यो उल्लेखनीय उपलब्धिले विद्युतीय सवारी साधन बजारमा, GAC Group को सवारी साधनहरूहुने गुणस्तर र दिगोपनको प्रतिबद्धता झल्काउँछ।

नेपालमा विद्युतीय सवारी साधनहरूको माग बढ्दै जाँदा, GAC को Aion Y सबैको लोक्प्रिय भइरहेको छ। चार महिना अघि मात्र नेपालमा भितृएको Aion Y, छोटो समयमै नेपाली उपभोक्ताहरूको मनपर्ने सवारी साधन बनेको छ। यो सवारी साधनले प्रभावशाली रेन्ज , छिटो चार्ज गर्ने क्षमता, र स्मार्ट फिचरस छन, जसले ड्राइविङ अनुभवलाई सुधार गर्दछ।

नेपालमा Aion Y को सफलता त शुरुवात मात्र हो, GAC Groupले आगमी दिनमा लेटेस्ट मोडेलहरु मर्केट्मा ल्याउने लक्ष्य बोकेको छ ।

civil hospital
Hams Hospitals