सचिव झुण्डिएको अवस्थामा मृत फेला

17.1K
shares
Nabil bank

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-७ की वडा सचिव सुमा केसी मृत फेला परेकी छिन् ।

 

उनी आइतबार आफ्नै घरको कुखुरा पाल्ने टहरोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण प्रसाद तिमिल्सिना जानकारी दिए ।

 

 

 

तिमिल्सिनाका अनुसार उनको पोस्टमार्टम समेत गरि सकिएको छ भने अन्त्यष्टीको तयारी गरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x