गृहसचिव दुवाडीले सशस्त्र प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरे
वि.सं.२०८१ भदौ २७ बिहीवार
9.5K
shares
shares
काठमाडौं।गृहसचिव गोकर्णमणि दुवाडीले आज प्रधान कार्यालय हलचोक स्वयम्भुको निरीक्षण भ्रमण गर्नुभएको छ ।
कार्यक्रममा उहाँले सीमा सुरक्षा, विपद् उद्धार र सशस्त्र प्रहरी बल, नेपालद्धारा देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनको समस्या तथा चूनौतीहरुका बारेमा समेत जानकारी लिनुभएको छ ।
Subscribe
0 Comments
Oldest


































