कलंकीमा ५ लाख बराबरका गरगहना चोरी
वि.सं.२०८१ भदौ २८ शुक्रवार
14.6K
shares
shares
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीमा ५ लाख बराबरका गरगहना चोरी भएका छन् ।कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठामा चोरी भिएको हो ।
सुन र चाँदीका गरगहना गरेर ५ लाख ३ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।चोरीमा संलग्नहरु भने फरार छन्।
Subscribe
0 Comments
Oldest































