मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन
वि.सं.२०८१ भदौ २९ शनिवार
10.6K
shares
shares
धनगढी । मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ।नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेकोछ।
Subscribe
0 Comments
Oldest































