पूर्व डिआइजी छविलाल जोशी पक्राउ

15.4K
shares
Nabil bank

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको हो ।

 

उनी गोर्खा मिडियाका पूर्व सञ्चालक मध्ये एक हुन् ।

 

 

 

गृह मन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x