दुःख पर्दा पहिलो नम्बरमा प्रहरीलाई सम्झन्छन् : एसएसपी अधिकारी

12.1K
shares
Nabil bank

 

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले पछिल्लो समय प्रहरीलाई गाली गर्ने प्रवृत्ति बढेको बताएका छन् ।मंगलबार ६९औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपाल प्रहरीलाई पछिल्लो समय गाली गर्ने प्रवृत्ति बढेको तर समस्यामा प्रहरी नै सारथि बनिरहेको बताए ।‘हुन त प्रहरीलाई गाली गर्छन्। तर, दुःख पर्दा पहिलो नम्बरमा नेपाल प्रहरीलाई सम्झन्छन्,’ उनले भने, ‘नेपाली जनताको पहिलो रोजाई नेपाल प्रहरी बनेको छ।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x