रवि लामिछाने पक्राउ पर्न सक्छन्: प्रचण्ड
वि.सं.२०८१ कात्तिक २ शुक्रवार
14.8K
shares
shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन् ।
प्रतिपक्षी दलहरूको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्न सक्ने विश्लेषण गरेका हुन् ।उनले रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताए।
Subscribe
0 Comments
Oldest































