सुनको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो आज

12.3K
shares
Nabil bank

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको दुई हजार एक सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x