Banner ad for NADA AUTO SHOW -2026

सुनको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो आज

2K
shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

मंगलबार एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेर दुई हजार १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals