पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइयो

13.3K
shares
Nabil bank

काठमाडौं । विराटनगरबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।

 

अनुसन्धानका लागि उनलाई प्रहरीले विमानमार्फत काठमाडौं ल्याएको हो ।कानूनविपरीत जापान घुम्न गएपछि विवादित बनेका अधिकारीलाई प्रहरीले आजै पक्राउ गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x