न्यायाधीशलाई दुई करोड घुस अफर गर्ने अधिवक्तालाई कारबाही
वि.सं.२०८१ कात्तिक २८ बुधवार
12.7K
shares
shares
काठमाडौं । न्यायाधीशलाई घुसको प्रस्ताव गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नसिहतसहितको सजायको निर्णय भएको छ ।नेपाल कानून व्यवसायी परिषद्को कात्तिक २५ गते बसेको बैठकले अधिवक्ता पोखरेललाई कानून व्यसायीको आचारसंहिता २०५१ अनुसार नसिहतसहितको सजायको निर्णय गरेको हो ।
अधिवक्ता पोखरेलले सिभिल सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीशसँग घुसको प्रस्ताव गरेका थिए ।पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो नै बाहिरिएको थियो।
Subscribe
0 Comments
Oldest































