सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

14.3K
shares
Nabil bank

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलाको एक सय रुपैयाँले घटेर आज प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

शुक्रबार प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x