सुनको मूल्य ह्वात्तै बढ्यो, हेर्नुहोस् कति पुग्यो आज

1.2K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेर १ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो।

 

 

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको को छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

हिजो प्रतितोला चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

civil hospital
Hams Hospitals