सुनको मूल्य ह्वात्तै बढ्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ पुस १६ मंगलवार
3.1K
shares
shares
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँ घटेर १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


























