Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

सार्वजनिक यातायातको भाडा बढ्यो

1.4K
shares

 

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी गाडी भाडा बढाउने निर्णय गरेको हो ।

अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा बढाएको विभागका महानिर्देशक राजिव पोखरेलले जानकारी दिनुभयो । यात्रुवाहक सवारीसाधनमा ३.३ प्रतिशतले भाडा बढेको महानिर्देशक पोखरेलले बताउनु भयो ।साथै पहाडी बाटोमा सञ्चालन हुने मालवाहकमा ०.८१ प्रतिशत र तराईको बाटोमा हिड्ने मालवाहक सवारी साधनमा ०.०५ प्रतिशतले भाडा बढेको हो

civil hospital
Hams Hospitals