भोली सार्वजनिक विदा

वि.सं.२०८१ पुस २८ आइतवार
855
shares
shares

काठमाडौं।घोराही उपमहानगरपालिकाले माघी पर्वको अवसरमा पुस २९ गते सोमबार सार्वजनिक बिदा दिएको हो । थारु समुदायको विशेष पर्व माघीको अघिल्लो दिन सुंगुर मार्ने दिन रहेकोले सोमबार घोराही उपमहानगरपालिकाअन्तर्गतका सबै कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
आइतबारको नगर कार्यपालिका बैठकले नेपालीहरुको पर्व मकर संक्रान्ति-२०८१ तथा थारु संवत् २६४८ ( माघीपर्व) को अवसरमा बिदा दिने निर्णय गरेको नगर प्रमुख नरुलाल चौधरीले बताए।
वीवाइडी गाडीका नाममा साइमेक्सको लुट :- कर छलीदेखि कालोबजारीसम्म