काठमाडौंमा भूकम्पको धक्का

2K
shares

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महशुष भएको छ । ६ बजे ४५ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुष गरिएको हो ।

 

भूकम्प कम्पनको गति तीव्र नभए पनि अलि समयसम्म हल्लाएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको बारेमा अहिलेसम्म केही बताएको छैन ।

वीवाइडी गाडीका नाममा साइमेक्सको लुट :- कर छलीदेखि कालोबजारीसम्म 

civil hospital
Hams Hospitals