सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.2K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ७१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बुधबार सुनको मूल्य एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals