सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.3K
shares

काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

 

आज सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals