सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

732
shares
Shine resunga department bank

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

मंगलबार सुनको मूल्य तोलामा एक लाख ६९ हजार ९०० सय रुपैयाँ कायम भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको थियो ।