सुनको मूल्यमा फेरि अर्को किर्तिमान हेर्नुहोस् कति पुग्यो आज

1.4K
shares

काठमाडौं । सुनको भाउले लगातार नयाँ कीर्तिमानी कायम गर्दै आएको छ । आज मंगलबार पनि सुनको भाउले त्यस क्रमलाई निरन्तरता दिएको छ । यस दिन सुनको मूल्य तोलाको १ हजार ८ सय रुपैयाँले बढेर फेरि नयाँ कीर्तिमानी कायम गरेको हाे ।

 

 

आज छापावाला सुन तोलाको एक लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

यस दिन चाँदीको मूल्य तोलाको २ हजार ३५ रुपैयाँमा स्थिर रहेको छ ।

civil hospital
Hams Hospitals