सुनको मूल्य हालसम्मकै उच्च,कति पुग्यो हेर्नुहोस्

1.8K
shares

काठमाडौं । आज मंगलबार सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ । आज तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

 

 

हिजो सोमबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

 

आज चाँदीको भाउ भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

छ ।

 

civil hospital
Hams Hospitals