सुनको मूल्य घट्यो

वि.सं.२०८२ वैशाख २५ बिहीवार
783
shares
shares

काठमाडौं । आज बिहिबार पनि सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार २ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६४ हजार ७ सय ८० रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ भने तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ७६ रुपैयाँ तोकिएको छ।