सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

11.8K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

यसअघि आइतबार सुन तोलाको एक लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x