सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

16.5K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

 

आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

मंगलबार सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।

 

आज चाँदी तोलामा ३० रुपैयाँले बढेर दुई हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x