बढुवा भएका एसएसपीले कार्यक्षेत्र पाए 

2.5K
shares

 

 

काठमाडौ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका ११ जनाले कार्यक्षेत्र पाएका छन् ।

 

हिजोबुधबार राति पदस्थापन गरिएको हो । पदस्थापन सूचीअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ ।

 

civil hospital
Hams Hospitals