प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरे नियुक्त

23.3K
shares
Nabil bank

 

काठमाडौ । मन्त्रिपरिषद्को बैठकले प्रशासकीय अदालतको अध्यक्षमा पूर्वनायव महान्यायाधीवक्ता डा. टेकबहादुर घिमिरेलाई नियुक्त गरेको छ । डा. घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा नियुक्तिका लागि साउन २१ गते बसेको न्याय परिषद्को बैठकले परामर्श दिएको थियो ।

 

यस्तै बैठकले प्रशासकीय अदालतको सदस्यहरुमा आलोकचन्द्र श्रेष्ठ र अधिवक्ता नवलकिशोर यादबलाई नियुक्त गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x